१२८ दन अगाड
१४२ दन अगाड
नेपाल, भारत र बंगलादेशका मन्त्रीबीच विद्युत् व्यापारका लागि त्रिपक्षीय सम्झौता हुने भएको छ ।
वैदेशिक रोजगार विभागले जीवन बीमा कम्पनी र भुक्तानी प्रदायक संस्थाहरूलाई सम्झौताको लागि बोलाएको छ ।
नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदी घटेको छ।
काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य घटेको छ।
आइतबार सेयर बजार परिसूचक नेप्से १७.०४ अंकले घटेको छ ।
आज बिहीबार स्थानीय बजारमा सुनको मूल्य ह्वात्तै घटेर कारोबार सुरु भएको छ ।
म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन र गुणस्तर सुधार गर्न सञ्चालित आयोजना निर्माण बजेट अभावमा ठप्प भएको छ ।
साताको कारोबारको सुरुको दिन बढेर १ लाख ४० हजार ९०० रुपैयाँ पुगेको हो।
सेयर बजार परिसूचक नेप्सेमा ९.५४ अंकको गिरावट भएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ का लागि मकवानपुरका स्थानीय तहले पाउने वित्तीय समानीकरण अनुदान भारी कटौती भएको छ ।
अर्थ मन्त्रालयले दुग्ध किसानको बक्यौता भुक्तानीका लागि शुक्रबार वा आइतबारसम्म दुग्ध विकास संस्थान (डीडीसी)लाई रकम भुक्तानी दिने भएको छ ।
नेपालमा मासिक १२० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिरहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
माघ महिनामा उपभोक्ता मूल्यवृद्धि ५.०१ प्रतिशतमा झरेको छ ।
लगातार ओरालो लागिरहेको शेयर बजार परिसूचक नेप्से मंगलबार पनि झिनो अंकले घटेको छ ।
अर्थमन्त्री प्रकशशरण महतले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा भौतिक संरचना पुनर्निर्माण गर्न करिब ७५ देखि ८० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको...
। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य घटेको जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से २१ सयभन्दा तल झरेको छ ।
काठमाडौं । पुसको पहिलो साता सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य एक सातामा तोलामा २ ...
अघिल्लो दिन पोजेटिभ सर्किट ब्रेक लागेर बन्द भएको सेयर बजार दोस्रो दिन सोमबार भने तीव्र उतारचढाव देखिएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तेस्रो सर्किट लागेसँगै आजलाई कारोबार बन्द भएको छ ।
देशभरका ७ सय ५३ वटा स्थानीय तहमध्ये नौ वटाले अझैसम्म बजेट पेस गर्न सकेका छैनन् ।
अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरूबाटै असुलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।
नेपाली बजारमा सुनको मूल्य आज एकै दिन दुई हजार तीन सय रुपैयाँलेबढेको छ ।
सर्वसाधारण उपभोक्ताका लागि आइतबारदेखि सुनचाँदीका असर्फी बिक्री खुला भएको छ ।
सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण अगाडि बढाउन उच्चतहको प्रतिबद्धता जनाइएको छ ।
नेपालीबजारमा सुनको मूल्यलगातार तेस्रो दिनपनिओरालो लागेको छ।
असोज मसान्तमा कालीमाटीको होलसेल बजारमा ७६ रुपैयाँ रहेको सुकेको प्याजको मूल्य १३ कात्तिकमा अधिकतम् १ सय २० रुपैयाँसम्म पुग्यो ।
सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । दशैं लगत्तैको कारोबारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...
सेयर बजारमा दोहोरो अंकले गिरावट भएको छ । सोमबार बजार परिसूचक नेप्से २३.१६ अंकले गिरावट हुँदा १८५१.४३ को विन्दुमा बन्द भएको छ...
सरकारले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने १० करोड ३८ लाख ४० हजार अमेरिकी डलर सहुलियत ऋण...
सुन र चाँदीको मूल्य मंगलबार पनि घटेको छ । लगातार आठौं दिन घट्दा छापावाल सुनको मूल्य एक लाख ६ हजार ६ सय...
नेपालको सार्वजनिक ऋण २३ खर्ब माथि पुगेको छ । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो दुई महिनामा सरकारले ४९ अर्ब २३...
दसैँतिहार लक्षित यस वर्ष असोज २५ गतेदेखि सुकिला नयाँ नोट साट्न पाइने भएको छ ।
साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर कारोबार भइरहेको छ ।
सानिमा बैंकले सेयरधनीलाई १४.७० प्रतिशत लाभांश दिने भएको छ ।
बाँकेको जमुनाह नाकामा सीमावर्ती भारतीय बजार रुपैडिहा जाने नेपालीको लर्को लागेको छ।
आगामी आइतबारदेखि बैंक तथा वित्तीय संस्थाहरूले स्थानीय तहको पैसालाई पनि निक्षेपको रूपमा गणना गर्न पाउने भएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्कीन महामारीका कारण क्षति व्यहोरोका किसानलाई राहत दिने मापदण्ड तयार गरेको छ ।
नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी रहेको भनी २०७४ साउन २९ मा पहिलो पटक नेपाल राष्ट्र बैंकले सूचना प्रकाशित गर्यो
अर्थमन्त्री डा. प्रकाशशरण महतले पत्रकारितामा नयाँ प्रविधिले सजिलो बनाए पनि त्यसले चुनौती पनि थपिदिएको बताएका छन् ।
सिटिजन लाइफ इन्स्योरेन्सले आज भदौ १५ गते शुक्रबारदेखि प्रिमियममा आइपीओ निष्काशन गर्दैछ।
भारतले लगाएको चामल निर्यातको प्रतिबन्ध ३ देशको लागि फुकुवा भएको छ ।
चिया विकास निगम लिमिटेड अन्तर्गत सञ्चालन भएका सात वटा चियाबगानका मजदुरले अब दैनिक पाँच सय रुपैयाँ पारिश्रमिक पाउने भएका छन् ।
यो साता नेपाल स्टक एक्सचेन्ज परिसूचक २० अंकले घटेको छ । गत साताको बिहीबारको तुलनामा यो साताको सोही अवधिसम्म २० अंकले घटेर...
विश्व बैंकले गुणस्तरीय स्वास्थ्य प्रणालीका लागि नेपाललाई १० करोड अमेरिकी डलर सहयोग गरेको छ ।
ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी जिइएफको ७ औं विश्व सम्मेलनको प्लेनरी सेसनले नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महतलाई उपाध्यक्ष पदमा निर्वाचित गरेको छ ।
स्वास्थ्य बीमा अन्तर्गतको स्वास्थ्य सेवा प्रदान गरिरहेका २६ वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाइएको छ ।
भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुल लगाएपछि व्यापारीले प्याज आयात रोकेका छन् ।
सेयर बजार परिसूचक नेप्सेमा १ प्रतिशत भन्दा बढीको गिरावट भएको छ ।
बाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागू हुने गरी नयाँ निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् ।
आज फेरि सेयर बजार परिसूचक नेप्से २० अंक माथिले घट्न पुगेको छ ।
सेयर बजार सूचक नेप्सेले बुधबार दुई हजारको मनोवैज्ञानिक विन्दुलाई परीक्षण गरेको छ । यो विन्दुमा झरेको बजार अन्तिम प्रहरमा भने फराकिलो अंकले...
मंगलबार सेयर बजारमा गिरावट भएको छ । मौद्रिक नीतिपछि लगातार घट्ने क्रममा रहेको सेयर बजार परिसूचक नेप्से साताको तेस्रो कारोबार दिन मंगलबार...
साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ ।
मौद्रिक नीति सार्वजनिकसँगै निरन्तरजसो ओरालो लाग्दै आएको बजार बुधबार सकारात्मक रह्यो ।
स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आईपीओ जारी गर्ने भएको छ । आईपीओ ल्याउनका लागि स्वस्तिकले निष्कासन तथा बिक्री प्रबन्धक पनि नियुक्त गरेको छ...
नेपालबाट सन् २०२२ मा करिब ५१ करोड ५० लाख अमेरिकी डलर अर्थात ६७ अर्ब ९३ करोड नेपाली रूपैयाँको सूचना प्रविधि सेवा निर्यात...
मौद्रिक नीतिपछि लगातार घट्दै आएको शेयर बजार परिसूचक नेप्से साताको कारोबारको अन्तिम दिन बिहीबार पनि दोहोरो अंकले घटेको छ ।
राज्यले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीलाई निर्देशन दिएका छन् ।
मौद्रिक नीति सार्वजनिक भएसँगै शेयर बजार चम्किएको छ । मौद्रिक नीतिको प्रत्यक्ष प्रभाव शेयर बजारमा देखिँदा आइतबार नेप्से ६३.३४ अंकले वृद्धि भएको...
पछिल्लो एक वर्षमा मुलुकमा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेको छ ।
बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा...
बङ्गलादेशले मङ्गलवारदेखि भारतसँग भारतीय रुपैयाँ (भारु) मा कारोबार गर्ने तयारी गरेको डेली स्टारले जनाएको छ ।
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार आज राती १२ बजेबाट लागू हुने गरी नियमले निर्दिष्ट गरेको कामको लागि बाहेक निकासा भुक्तानी नहुने र प्रणाली...
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई असार २३ र ३० गते शनिबारका दिन सेवा बन्द नगर्न परिपत्र गरेको छ ।
१ साउन २०८० देखि उपभेक्तासम्म आइपुग्ने हरेक आयातित वस्तुमा आयातकर्ता र बजार वितरकको ‘लेबल’ अनिवार्य राख्नु पर्ने भएको छ ।
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ।
लगातार तेस्रो दिन पनि सेयर बजार उच्च अङ्कले घटेको छ ।
यो साता सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यो साता सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...
हप्ताको पहिलो दिन शेयर बजार उच्च अंकले बढेर हरियाली भएको छ ।
ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट ल्याएको छ ।
विराटनगर महानगरले आर्थिक वर्ष २०८०–८१ का लागि ३ अर्ब २८ करोडभन्दा बढीको बजेट ल्याएको छ।
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ ।
महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजारको बजेट सार्वजनिक गरेको हो ।
आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर १ लाख १० हजार २ सय रुपैयाँमा पुगेको छ ।
कर्जाको माग कम हुँदा बैंकहरुमा पैसा थुप्रिन थालेको छ ।
काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को नीति तथा कार्यक्रम पारित भएको छ । शुक्रबार राष्ट्रिय सभा गृहमा बसेको नगरसभाबाट आगामी...
नेपालको लागि हुन्डाइ गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय सवारीसाधन कोना र आयोनिक ५ को खरिदमा सस्तो ब्याजदर योजना सार्वजनिक गरेको...
धितोपत्र बोर्डले तत्काललाई घोराही सिमेन्टको प्राथमिक सेयर (आइपिओ) निष्कासन रोक्का गर्न निर्देशन दिएको छ।
साताको सुरुकै दिन शेयर बजार परिसूचकले हाफ सेन्चुरी हान्दा नेप्से २१ सय नजिक पुगेको छ ।
सरकारले पछिल्लोपटक दिएको म्यादअनुसार अवैध रुपमा चलिरहेका क्रसर उद्योगहरु आगामी असार मसान्तभित्र वैध भएर सञ्चालन गरिसक्नुपर्छ । तर, उनीहरुले सरकारको निर्णयको अपव्याख्या...
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाली वस्तुहरुको ब्राण्डिङ गरेर निर्यात प्रर्वद्धन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
हेटौँडा उपमहानरगपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि दुई अर्ब ६० करोड ६५ लाख ४० हजार आठ...
प्रभु बैंक लिमिटेड र लक्ष्मी कन्टिनेन्टल प्रा.लि बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता भएको छ ।
साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा ४०.४८ अंकको वृद्धि भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख...
नेपाल युरोपेली यूनियन (ईयू) को ‘एभिएसन सेफ्टी लिस्ट (कालोसूची) बाट हट्न सकेको छैन ।
चालु आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधिमा नेपालमा विदेशी मुद्राको सञ्चिति १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो साता झन्डै ९३ अङ्कले बढ्दै १८ सय ६६ अङ्कको विन्दुमा उक्लिएको नेप्से सूचकमा यो साता थप ७३ अङ्कको वृद्धि भएको छ...
आगामी आर्थिक वर्षको बजेटमा टोखा (काठमाडौं) –छहरे (नुवाकोट) सुरुङमार्ग निर्माणका लागि भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले एक अर्ब बजेट विनियोजन गरेका छन्...
प्रिमियम मूल्यमा आईपीओ निष्कासनमा ल्याएको घोराही सिमेन्टको शेयर आफ्नै कर्मचारीले नकिनेपछि कम्पनी दबाबमा परेको छ ।
सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से ४.६८ अंकले वृद्धि हुँदा...
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि मौद्रिक नीतिको तयारी सुरु गरेको जनाएको छ ।
सोमबार नेपाली बजारमा सुनचाँदीको कारोबार मूल्य स्थिर भएको छ ।
वैदेशिक रोजगार (म्यानपावर) कम्पनी र शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी) ले आर्जन गरेको अवैध सम्पत्तिलाई वैध बनाउन सक्ने भएका छन् ।
राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आयोगकी नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले पद तथा गोपनीयताको सपथ लिएसँगै आयोगले पूर्णता पाएको हो...
अगामी ६ महिनाभित्र पाइपलाइनबाट पेट्रोल आयात गर्ने गरी नेपाल आयल निगम प्रादेशिक डिपो अम्लेखगञ्जमा दोस्रो चरण काम तीव्र गतिमा अगाडी बढेको छ...
नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।
सरकारले तेस्रो देशबाट नेपाल आयात हुने सूर्यमुखी तेल, पाम, सोयाबिन र तोरीको गेडा तथा कच्चा पदार्थमा दिंदै आएको सहुलियत कटौती गरेको छ...
सरकारका लागि सार्वजनिक संस्थानहरू थप बोझिलो बन्दै गएका छन्।
सहकारीले बचत रकमको हिनामिना गरेको विषय गण्डकी प्रदेशसभामा प्रवेश गरेको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट सोमबार सार्वजनिक गर्ने भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधवार बढेर १...
नेपाल राष्ट्र बैंकले भारु दुई हजारको नोट नचलाउने भारत सरकारको निर्णयले नेपालमा कुनै ठूलो प्रभाव नपार्ने निष्कर्ष निकालेको छ ।
सेयर बजार लगातार दोस्रो दिन पनि बढेको छ । बुधबार २३.३९ अंकले बढेको बजार १८४५.०१ विन्दुमा पुगेर रोकिएको छ । यो १.२८...
पाल राष्ट्र बैंकले भुक्तानी तथा फछ्र्यौट विनियमावली ९पहिलो संशोधन, २०८००, २०७७ जारी गर्दै भुक्तानी सेवा प्रदायक कम्पनीहरूलाई नयाँ व्यवस्था गरेको छ ।
६८३ मेगावाटको सुनकोशी तेस्रो जलविद्युत आयोजना नेपाल र बंगलादेशको संयुक्त लगानीमा बनाउने निर्णय भएको छ ।
नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश सहमत भएको छ ।
निरन्तरजसो वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजार सोमबार झिनो अंकले हरियो रह्यो ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ ।
नेपाल रिपब्लिक मिडियाले आजदेखि आईपीओ बिक्री खुला गरेको छ ।
बैशाख २९, काठमाण्डौ - नेपाल राष्ट्र बैंकले बैंकदरलाई एक प्रतिशतले घटाएको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै ...
नेपाल राष्ट्र बैंकले निर्माण, खानी र यातायात तथा ढुवानी व्यवसायीलाई पुनर्कर्जाको सुविधा दिने घोषणा गरेको छ ।
२८ वैशाख, काठमाण्डौ – सुनको भाउ आज स्थिर छ ।
सुन आज हिजो जस्तै तोलामा एक लाख ११ हजार ६ सय रुपैयाँमा ...
आइतबार १९ अंकले नेप्से घटेकोमा दोस्रो दिन पनि पुनः १६ अंकमाथिले घट्न पुगेको छ ।
हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ ।
यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँले बढेको छ
२२ वैशाख, काठमाडौं - यो साताको सेयर बजार पनि निकै कमजोर स्थितिबाट गुज्रिन पुग्यो । कूल नेप्से सूचकमा २० अंकको गिरावट हुँदा ...
बिहीबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९:१८ अंकले घटेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०७९.८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने अनुमान गरेको छ ।
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से १.०१ प्रतिशतले गिरावट भएर बन्द भएको छ ।
आज सुनको भाउ तोलामा १ लाख ९ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
३ वैशाख, २०७९ काठमाडौं – महालेखा परीक्षकको कार्यालयले बंगलादेशको आईएफआईसीले साविकको नेपाल बंगलादेश बैंकको सेयर बिक्री गर्दा लाभकर छुट दिलाउन नेपाल राष्ट्र ...
४८ दन अगाड
६६ दन अगाड
७३ दन अगाड
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा